काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७२ र बिक्रीदर १३७.३२ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२६ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरो खरिददर १४८.२८ रुपैयाँ र बिक्रीदर १४८.९३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४८.४५ रुपैयाँ र बिक्रीदर १४९.१० रुपैयाँ कायम थियो । यस्तै आज एक पाउण्डको खरिददर १७७.१६ रुपैयाँ र बिक्रीदर १७७.९४ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७७.३३ रुपैयाँ र बिक्रीदर १७८.११ रुपैयाँ कायम थियो ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.११ रुपैयाँ र बिक्रीदर ८६.४९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८३ रुपैयाँ र बिक्रीदर ३०.९७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४३.५५ रुपैयाँ र बिक्रीदर ४४५.५० रुपैयाँ कायम भएको छ ।