शुक्रबार, मंसिर ५,२०८२ 09:56:28
IME remit
  • शुक्रबार, मंसिर ५,२०८२ 09:56:28
IME remit
Global IME Bank Limited

बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको

छ । आज एक अमेरिकी डलरको खरिददर १४१.६४ रुपैयाँ र बिक्रीदर १४२.२४ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४१.४८ रुपैयाँ र बिक्रीदर १४२.०८ रुपैयाँ कायम थियो । यस्तै, आज एक यूरोको खरिददर १६३.१५ रुपैयाँ र बिक्रीदर १६३.८४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८५.०७ रुपैयाँ र बिक्रीदर १८५.८६ रुपैयाँ कायम भएको छ ।  

New Office
Garima Development Bank
Laxmi Sunrise Bank Limited

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.७६ रुपैयाँ र बिक्रीदर ९२.१५ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५६ रुपैयाँ र बिक्रीदर ३८.७३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.९१ रुपैयाँ र बिक्रीदर १९.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.०८ रुपैयाँ र बिक्रीदर ३४.२२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८६ रुपैयाँ र बिक्रीदर ३९.०२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६०.८३ रुपैयाँ र बिक्रीदर ४६२.७८ रुपैयाँ कायम भएको छ ।

Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.