बिहीबार, असार १२,२०८२ 07:22:51
  • बिहीबार, असार १२,२०८२ 07:22:51
Global IME Bank Limited

घट्यो डलरको भाउ, युरो र पाउण्डमा पनि गिरावट

Hyundai Nepal
घट्यो डलरको भाउ, युरो र पाउण्डमा पनि गिरावट
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३५.७६ रुपैयाँ र बिक्रीदर १३६.३६ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.४३ र बिक्रीदर १३७.०३ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज यूरो र पाउण्डको मूल्यमा पनि गिरावट आएको छ । एक यूरोकोखरिददर आज १५४.०१ रुपैयाँ र बिक्रीदर १५४.६९ रुपैयाँ कायम छ । अघिल्लो दिन एक युरोको खरिददर १५५.०५ रुपैयाँ र बिक्रीदर १५५.७३ रुपैयाँ कायम थियो ।  

यस्तै आज एक पाउण्डको खरिददर १८१.०५ रुपैयाँ र बिक्रीदर १८१.८५ रुपैयाँ कायम छ । अघिल्लो दिन भने एक पाउण्डको खरिददर १८१.६६ रुपैयाँ र बिक्रीदर १८२.४६ रुपैयाँ कायम थियो । एक अष्ट्रेलियन डलरको खरिददर ८६.८३ रुपैयाँ र बिक्रीदर ८७.२१ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१२ रुपैयाँ र बिक्रीदर ३१.२५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.२५ रुपैयाँ र बिक्रीदर ३७.४१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४२.५२ रुपैयाँ र बिक्रीदर ४४४.४७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.