शुक्रबार, असार १३,२०८२ 12:40:47
  • शुक्रबार, असार १३,२०८२ 12:40:47
Global IME Bank Limited

आजपनि घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आजपनि घट्यो डलरको भाउ,  कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ४ गते(का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७९ रुपैयाँ र बिक्रीदर १३७.७९ रुपैयाँ कायम छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज एक यूरोको खरिददर १५५.५१ रुपैयाँ र बिक्रीदर १५६.१९ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.५६ रुपैयाँ र बिक्रीदर १८२.३६ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७.२० रुपैयाँ र बिक्रीदर ८७.५८ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३४ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०१ रुपैयाँ र बिक्रीदर ३१.१५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५३ रुपैयाँ र बिक्रीदर ३७.६९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.२४ रुपैयाँ र बिक्रीदर ४४८.२० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.