बिहीबार, असार ५,२०८२ 02:22:12
  • बिहीबार, असार ५,२०८२ 02:22:12
Global IME Bank Limited

बढ्यो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
बढ्यो डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.२९ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.४१ रुपैयाँ र बिक्रीदर १३८.०१ रुपैयाँ कायम थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १५९.२९ रुपैयाँ र बिक्रीदर १५९.९९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८६.७५ रुपैयाँ र बिक्रीदर १८७.५६ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४९ रुपैयाँ र बिक्रीदर ३७.६५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१७ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.४३ रुपैयाँ र बिक्रीदर ३२.५७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७८ रुपैयाँ र बिक्रीदर ३७.९४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.८२ रुपैयाँ र बिक्रीदर ४५१.७८ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.