मंगलवार, असार ९,२०८३ 03:08:02
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:08:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.७३ र बिक्रीदर १४२.३३ रुपैयाँ कायम छ ।  

यस्तै, आज एक यूरोको खरिददर १६३.४९ रुपैयाँ र बिक्रीदर १६४.१८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.३४ रुपैयाँ र बिक्रीदर १८७.१३ रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९२.७१ रुपैयाँ र बिक्रीदर ९३.१० रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२० रुपैयाँ र बिक्रीदर ९.२४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५९ रुपैयाँ र बिक्रीदर ३८.७५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.९१ रुपैयाँ र बिक्रीदर २० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.८४ रुपैयाँ र बिक्रीदर ३३.९९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८७ रुपैयाँ र बिक्रीदर ३९.०३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९० रुपैयाँ र बिक्रीदर ९.९४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६१.९९ रुपैयाँ र बिक्रीदर ४६३.९५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.