मंगलवार, असार ९,२०८३ 03:03:22
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:03:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४९.११ रुपैयाँ र बिक्रीदर १४९.७१ रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै आज एक यूरोको खरिददर १७५.९८ रुपैयाँ र बिक्रीदर १७६.६९ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २०२.३७ रुपैयाँ र बिक्रीदर २०३.१९ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०६.२७ रुपैयाँ र बिक्रीदर १०६.७० रुपैयाँ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.६० रुपैयाँ र बिक्रीदर ४०.७६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.८८ रुपैयाँ र बिक्रीदर २१.९६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.८९ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.९० रुपैयाँ र बिक्रीदर ४१.०६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१४ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८६.७३ रुपैयाँ र बिक्रीदर ४८८.६९ रुपैयाँ कायम भएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.