शुक्रबार, असार १३,२०८२ 08:36:08
  • शुक्रबार, असार १३,२०८२ 08:36:08
Global IME Bank Limited

डलरको मूल्य हालसम्मकै उच्च , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्य हालसम्मकै उच्च , यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.३१ रुपैयाँ कायम भएको छ ।  

यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन १३ गते अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.२७ रुपैयाँ कायम थियो ।    

आज एक यूरोको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.५३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.४६ रुपैयाँ र बिक्रीदर १७१.२३ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.१० रुपैयाँ र बिक्रीदर ८७.४९ रुपैयाँ रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५६ रुपैयाँ र बिक्रीदर १८.६४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २९.७३ रुपैयाँ र बिक्रीदर २९.८६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७८ रुपैयाँ र बिक्रीदर ९.८३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.७९ रुपैयाँ र बिक्रीदर ४३९.७६ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.