बिहीबार, असार १२,२०८२ 04:10:27
  • बिहीबार, असार १२,२०८२ 04:10:27
Global IME Bank Limited

डलरको भाउ स्थिर, यूरो र पाउण्डको मूल्य भने घट्यो

Hyundai Nepal
डलरको भाउ स्थिर, यूरो र पाउण्डको मूल्य भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.८९ रुपैयाँ र बिक्रीदर १३५.४९ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज यूरो र पाउण्डको मूल्य भने घटेको छ । एक यूरोको खरिददर आज १५२.९३ रुपैयाँ र बिक्रीदर १५३.६१ रुपैयाँ कायम छ । अघिल्लो दिन एक युरोको खरिददर १५३.४६ रुपैयाँ र बिक्रीदर १५४.१४ रुपैयाँ कायम थियो ।  

यस्तै आज एक पाउण्डको खरिददर १७९.९६ रुपैयाँ र बिक्रीदर १८०.७६ रुपैयाँ कायम छ । अघिल्लो दिन भने एक पाउण्डको खरिददर १८०.२७ रुपैयाँ र बिक्रीदर १८१.०७  रुपैयाँ कायम थियो । एक अष्ट्रेलियन डलरको खरिददर ८६.२७ रुपैयाँ र बिक्रीदर ८६.६५ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.७२ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५५ रुपैयाँ र बिक्रीदर १८.६३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२६ रुपैयाँ र बिक्रीदर ३१.४० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.०१ रुपैयाँ र बिक्रीदर ३७.१६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४६ रुपैयाँ र बिक्रीदर ९.५०५३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.७६ रुपैयाँ र बिक्रीदर ४४१.७२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.