शुक्रबार, फाल्गुन १५,२०८२ 12:04:51
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 12:04:52
Bizshala
Global IME Bank Limited

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४५.१६ रुपैयाँ र बिक्रीदर १४५.७६ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४५.२२ रुपैयाँ र बिक्रीदर १४५.८२ रुपैयाँ कायम थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै आज एक यूरोको खरिददर १७१.३२ रुपैयाँ र बिक्रीदर १७२.०३ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९६.५५ रुपैयाँ र बिक्रीदर १९७.३७ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०३.३० रुपैयाँ र बिक्रीदर १०३.७२ रुपैयाँ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.५२ रुपैयाँ र बिक्रीदर ३९.६९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.२२ रुपैयाँ र बिक्रीदर २१.३१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.३५ रुपैयाँ र बिक्रीदर ३७.५१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.८३ रुपैयाँ र बिक्रीदर ३९.९९ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१७ रुपैयाँ र बिक्रीदर १०.२२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७५.१६ रुपैयाँ र बिक्रीदर ४७७.१२ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.