शुक्रबार, श्रावण ९,२०८२ 07:08:53
  • शुक्रबार, श्रावण ९,२०८२ 07:08:53
Global IME Bank Limited

निरन्तर बढ्दै डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमियदर कति ?

Hyundai Nepal
निरन्तर बढ्दै डलरको भाउ, आज कुन विदेशी मुद्राको विनिमियदर कति ?
Shivam Cement

काठमाण्डौ । अमेरिकी डलरको भाउ बढ्ने क्रम आजपनि जारी रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विदशेी मुद्राको विनिमियदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.९६ रुपैयाँ र बिक्रीदर १३८.५६ रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.९० रुपैयाँ र बिक्रीदर १३८.५० रुपैयाँ कायम थियो ।  

Muktinath Bikas Bank Limited

यस्तै आज एक यूरोको खरिददर १६१.७८ रुपैयाँ र बिक्रीदर १६२.४८ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८६.७० रुपैयाँ र बिक्रीदर १८७.५१ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.२६ रुपैयाँ र बिक्रीदर १९.३५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.६३ रुपैयाँ र बिक्रीदर ३२.७८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८५ रुपैयाँ र बिक्रीदर ३८.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५२.११ रुपैयाँ र बिक्रीदर ४५४.०७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.