IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 02:06:59
IME remit
Global IME Bank Limited

निरन्तर ओरालो लाग्दै डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
निरन्तर ओरालो लाग्दै डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी डलरको भाउ आजपनि घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.९० र बिक्रीदर १३८.५० रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.०२ र बिक्रीदर १३८.६२ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

आज एक यूरो खरिददर १४९.५२ रुपैयाँ र बिक्रीदर १५०.१७ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७८.६८ रुपैयाँ र बिक्रीदर १७९.४६ रुपैयाँ कायम छ ।  

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.६९ रुपैयाँ र बिक्रीदर ८७.०७ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०४ रुपैयाँ र बिक्रीदर १९.१२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१६ रुपैयाँ र बिक्रीदर ३१.२९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.८३ रुपैयाँ र बिक्रीदर ३७.९९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.६७ रुपैयाँ र बिक्रीदर ४४९.६२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X