बिहीबार, बैशाख ३१,२०८३ 11:00:43
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:00:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो

Laxmi Sunrise Bank Limited
आज डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.९१ रुपैयाँ र बिक्रीदर १४०.५१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको  खरिददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम थियो ।

आज यूरो र पाउण्डको भाउ भने बढेको छ । यो दिन एक यूरोको खरिददर १६३.२५ रुपैयाँ र बिक्रीदर १६३.९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६२.१७ रुपैयाँ र बिक्रीदर १६२.८६ रुपैयाँ कायम थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै,आज एक पाउण्डको खरिददर १८९.१४ रुपैयाँ र बिक्रीदर १८९.९६ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १८८.०३ रुपैयाँ र बिक्रीदर १८८.८४ रुपैयाँ कायम थियो ।  

आज १० जापानी येनको खरिददर ९.५३ रुपैयाँ र बिक्रीदर ९.५७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०९ रुपैयाँ र बिक्रीदर ३८.२५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.६२ रुपैयाँ र बिक्रीदर १९.७० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.१८ रुपैयाँ र बिक्रीदर ३३.३२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.३८ रुपैयाँ र बिक्रीदर ३८.५४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०९ रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५८.०३ रुपैयाँ र बिक्रीदर ४५९.९९ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.