मंगलवार, फाल्गुन १९,२०८२ 08:18:01
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 08:18:01
Bizshala
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको छ ।

यस्तै आज एक यूरोको खरिददर १६८.०३ रुपैयाँ र बिक्रीदर १६८.७३ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४.८१ रुपैयाँ निर्धारण भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९६.४७ रुपैयाँ र बिक्रीदर ९६.८७ रुपैयाँ रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.०६ रुपैयाँ र बिक्रीदर ९.१० रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२१ रुपैयाँ र बिक्रीदर ३९.३७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.६४ रुपैयाँ र बिक्रीदर २०.७३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.४ग्९ रुपैयाँ र बिक्रीदर ३५.६४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४० रुपैयाँ र बिक्रीदर ३९.५६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७०.९३ रुपैयाँ र बिक्रीदर ४७२.८९ रुपैयाँ कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.