शुक्रबार, असार १३,२०८२ 01:41:42
  • शुक्रबार, असार १३,२०८२ 01:41:42
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ ३१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १४८.३५ रुपैयाँ र बिक्रीदर १४९.०१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.७६० रुपैयाँ र बिक्रीदर १७६.५५ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.७८ रुपैयाँ र बिक्रीदर ९०.१८ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६ं.६३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८८ रुपैयाँ र बिक्रीदर १८.९६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१४ रुपैयाँ र बिक्रीदर ३१.२८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.१२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.९७ रुपैयाँ र बिक्रीदर ४४०.९४ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.