शुक्रबार, असार १३,२०८२ 08:27:12
  • शुक्रबार, असार १३,२०८२ 08:27:12
Global IME Bank Limited

आज घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
आज घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउमा गिरावट आएको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.६२ रुपैयाँ र बिक्रीदर १३४.२२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । हिजोको बिक्रीदर हालसम्मकै उच्च हो ।  

आज एक यूरोको खरिददर १४४.९९ रुपैयाँ र बिक्रीदर १४५.६४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०४ रुपैयाँ र बिक्रीदर १७२.८१ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.१५ रुपैयाँ र बिक्रीदर ८७.५४ रुपैयाँ रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ८.७७ रुपैयाँ र बिक्रीदर ८.८१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५१ रुपैयाँ र बिक्रीदर १८.५९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.६६ रुपैयाँ र बिक्रीदर २८.७८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.१५ रुपैयाँ र बिक्रीदर ४३९.१२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.