शुक्रबार, असार १३,२०८२ 07:53:30
  • शुक्रबार, असार १३,२०८२ 07:53:30
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ १० गते(का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.९३ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरोको खरिददर १४९.८९ रुपैयाँ र बिक्रीदर १५०.५६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.९६ रुपैयाँ र बिक्रीदर १७७.७५ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.९९ रुपैयाँ र बिक्रीदर ९१.३९ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२८ रुपैयाँ र बिक्रीदर ९.३२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६ं.६३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८० रुपैयाँ र बिक्रीदर १८.८८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६१ रुपैयाँ र बिक्रीदर ३०.७५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.११ रुपैयाँ र बिक्रीदर १०.१६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.५५ रुपैयाँ र बिक्रीदर ४४१.५२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.