बिहीबार, असार १२,२०८२ 05:15:47
  • बिहीबार, असार १२,२०८२ 05:15:47
Global IME Bank Limited

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
डलरको भाउ स्थिर,  कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.०५ रुपैयाँ र बिक्रीदर १३६.६५ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, आज एक यूरोको खरिददर १५४.६२ रुपैयाँ र बिक्रीदर १५३.३० रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८४.१८ रुपैयाँ र बिक्रीदर १८४.९९ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०४ रुपैयाँ र बिक्रीदर ३७.२० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.१६ रुपैयाँ र बिक्रीदर ३२.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३३ रुपैयाँ र बिक्रीदर ३७.४९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९६ रुपैयाँ र बिक्रीदर १०.०१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.०३ रुपैयाँ र बिक्रीदर ४४५.९९ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.