काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.०९ रुपैयाँ र बिक्रीदर १४५.६९ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६८.५९ रुपैयाँ र बिक्रीदर १६९.२९ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९४.५१ रुपैयाँ र बिक्रीदर १९५.३१ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९७.३२ रुपैयाँ र बिक्रीदर ९७.७२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.५० रुपैयाँ र बिक्रीदर ३९.६७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.८२ रुपैयाँ र बिक्रीदर २०.९० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.७६ रुपैयाँ र बिक्रीदर ३५.९१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.८३ रुपैयाँ र बिक्रीदर ४० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८५ रुपैयाँ र बिक्रीदर ९.८९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७४.४६ रुपैयाँ र बिक्रीदर ४७६.४२ रुपैयाँ कायम भएको छ ।

