IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 02:02:20
IME remit
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.२६ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम भएको छ ।  

आज एक यूरो खरिददर १४८.८० रुपैयाँ र बिक्रीदर १४९.४५ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७७.६७ रुपैयाँ र बिक्रीदर १७८.४५ रुपैयाँ कायम छ ।  

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.३६ रुपैयाँ र बिक्रीदर ८६.७३ रुपैयाँ रहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.२१ रुपैयाँ र बिक्रीदर ९.२५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३७ रुपैयाँ र बिक्रीदर ३७.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.०५ रुपैयाँ र बिक्रीदर ३१.१८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६५ रुपैयाँ र बिक्रीदर ३७.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.४५ रुपैयाँ र बिक्रीदर ४४७.३९ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X