शुक्रबार, असार १३,२०८२ 12:40:02
  • शुक्रबार, असार १३,२०८२ 12:40:02
Global IME Bank Limited

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.७३ र बिक्रीदर १३८.३३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.०४ र बिक्रीदर १३७.६४ रुपैयाँ कायम भएको थियो ।
CG Motors
Muktinath Bikas Bank Limited
आज एक यूरोको खरिददर १५०.६२ रुपैयाँ र बिक्रीदर १५१.२८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७५.८७ रुपैयाँ र बिक्रीदर १७६.६३ रुपैयाँ कायम छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८३.२० रुपैयाँ र बिक्रीदर ८३.५६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.५० रुपैयाँ र बिक्रीदर ३७.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७७ रुपैयाँ र बिक्रीदर १८.८५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६७ रुपैयाँ र बिक्रीदर ३०.८० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७८ रुपैयाँ र बिक्रीदर ३७.९५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.१९ रुपैयाँ र बिक्रीदर ४४९.१४ रुपैयाँ कायम भएको छ ।
Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.