शुक्रबार, असार १३,२०८२ 01:53:06
  • शुक्रबार, असार १३,२०८२ 01:53:06
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.१४ रुपैयाँ र बिक्रीदर १३६.७४ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एक यूरोको खरिददर आज १५२.७६ रुपैयाँ र बिक्रीदर १५२.४३ रुपैयाँ कायम छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.५१ रुपैयाँ र बिक्रीदर १८२.३१ रुपैयाँ कायम छ ।  

१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०७ रुपैयाँ र बिक्रीदर ३७.२३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७३ रुपैयाँ र बिक्रीदर ३१.८७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३४रुपैयाँ र बिक्रीदर ३७.५१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.९२ रुपैयाँ र बिक्रीदर ४४४.८७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.