आईतवार, श्रावण ३,२०८३ 06:48:10
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 06:48:10
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकको प्रवक्तामा पौडेल नियुक्त

राष्ट्र बैंकको प्रवक्तामा पौडेल नियुक्त
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेल बैंकको प्रवक्ता नियुक्त भएका छन् । कात्तिक १९ गतेदेखि लागू हुने गरी उनी बैंकको प्रवक्ता तोकिएका हुन् ।  

विसं २०५९ सालमा बैंक सेवामा प्रवेश गर्नुभएका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ । हाल उहाँ मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.