शनिबार, आश्विन ३,२०८३ 09:18:48
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 09:18:48
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा

राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशक सरुवा भएका छन् । राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले १८ जनामध्ये ११ जना कार्यकारी निर्देशक सुरुवा गरेका हुन् ।  

Shivam Cement
Bizshala
CG Motors

विदेशी विनिमय विभागमा कार्यरत कार्यकारी निर्देशक रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागमा कार्यरत रामु पौडेललाई बैंक तथा वित्तीय सेवा नियमन विभागमा, मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत विश्रृत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागमा, मौद्रिक व्यवस्थापन विभागमा कार्यरत दयाराम शर्मालाई गभर्नरको कार्यालयमा,बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभाग र भुक्तानी प्रणाली विभागमा कार्यरत किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा सुरुवा गरिएको छ ।  

Muktinath Bikas Bank Limited

यसैगरी वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यरत डा.सेत्येन्द तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागमा, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा कार्यरत रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा, बैंकिङ विभागमा कार्यरत डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कार्यरत अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा र गभर्नरको कार्यालयमा कार्यरत राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.