मंगलवार, असार ९,२०८३ 10:20:55
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:20:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा रु.१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकद्वारा रु.१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. १००० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले कुल ४ खर्ब ३० अर्ब रुपैयाँबराबरको रु १००० दरका ४३ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।  

राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै नयाँ नोटको डिजाइन, प्रिन्टिङ र आपूर्ति र डेलिभरीका लागि बोलपत्र आह्वान गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

राष्ट्र बैंकका अनुसार आगामी अक्टोबर १० तारिखसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ । यस्तै राष्ट्र बैंकले प्रतिबोलपत्र २० हजार रुपैयाँ अर्थात १४४ अमेरिकी डलर, १२३ युरो वा १०७ पाउन्ड स्टेर्लिङ शुल्क लाग्ने जनाएको छ ।  

राष्ट्र बैंकले यसअघि योग्य ठहर गरेका बिडरले मात्रै बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.