मंगलवार, असार ३१,२०८२ 12:39:01
  • मंगलवार, असार ३१,२०८२ 12:39:01
Global IME Bank Limited

राष्ट्र बैंकले बढायो कर्जा विस्तार लक्ष्य, ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमालाई ६.५% मा झारियो

Hyundai Nepal
राष्ट्र बैंकले बढायो कर्जा विस्तार लक्ष्य, ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमालाई ६.५% मा झारियो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य बढाएको छ । राष्ट्र बैंकले चालु आव २०८१÷८२ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत प्रक्ष्ोपण गरेको हो ।  

केन्द्रीय बैंकले गत वर्ष ११ प्रतिशतको कर्जा विस्तारको लक्ष्य राखेको थियो ।  

त्यस्तै बैंकले ब्याजदर करिडोरअन्तर्गतको ७ प्रतिशतको माथिल्लो सीमालाई ६.५ प्रतिशतमा झारेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.