सोमबार, फाल्गुन ४,२०८२ 05:17:47
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 05:17:47
Bizshala
Global IME Bank Limited

बैंकहरुको पूँजीकोष व्यवस्थापनको सकसमा राष्ट्रबैंकको मल्हम, काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम

बैंकहरुको पूँजीकोष व्यवस्थापनको सकसमा राष्ट्रबैंकको मल्हम, काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम
Shivam Cement

काठमाण्डौ । मौद्रिक नीतिमा भएको घोषणा कार्यान्वयनमा ल्याउँदै नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकहरुका लागि काउन्टर साइक्लिक बफर चालु आर्थिक वर्षका लागि शून्यमा झार्नसक्ने सुविधा उपलब्ध गराएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

राष्टबैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  

क्यापिटल एडेक्वेसी फ्रेमवर्क २०१५ अनुसार २०८०-८१ को अन्त्यसम्ममा बफरको रुपमा वाणिज्य बैंकहरुले ०.५ प्रतिशत थप पूँजी कायम गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थाले पूँजीकोष अनुपातको सकस भोगिरहेका बैंकहरुले राहात पाएका छन् ।  

यस्तै, २०८४ असार मसान्तसम्ममा देहायबमोजिम न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नुपर्ने व्यवस्था समेत कार्यान्वयनमा ल्याएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.