शनिबार, असार १४,२०८२ 03:07:02
  • शनिबार, असार १४,२०८२ 03:07:02
Global IME Bank Limited

मौद्रिक नीति आज नआउने, ‘थप लचक व्यवस्थाका लागि तयारी पुगेन’

Hyundai Nepal
मौद्रिक नीति आज नआउने, ‘थप लचक व्यवस्थाका लागि तयारी पुगेन’
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति नल्याउने भएको छ । आवश्यक तयारी पूरा नभएको भन्दै राष्ट्र बैंकका एक उच्च अधिकारीले बिजशालासँग भने, ‘अन्तिम अवस्थामा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम आजका लागि रद्द गरिएको छ । आवश्यक तयारी पूरा गरी अर्को साता सार्वजनिक हुनेछ ।’

राष्ट्र बैंककै एक अर्को उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मौद्रिक नीतिको मस्यौदाको विषयमा चासो राखेपछि र आफ्नो सचिवालयको राय समेत संलग्न हुनुपर्ने निर्देशन दिएपछि सार्वजनिकका लागि ठिक्क पारिएको मौद्रिक नीति स्थगित भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

राष्ट्र बैंकले मौद्रिक नीतिलाई नै फाइनल गर्ने उदेश्यले शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक समेत बोलाईसकेको थियो । स्रोतका अनुसार नयाँ सरकार गठन पछि लगानीकर्तामा उत्साह देखिएको र यसलाई निरन्तरता दिने उद्देश्यले थप लचक नीतिहरु संलग्न गर्नुपर्ने उच्च राजनीतिक नेतृत्वले महशुस गरेका कारण समेत मौद्रिक नीति केहि पछि धकेलिएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.