शुक्रबार, असार २०,२०८२ 06:58:09
  • शुक्रबार, असार २०,२०८२ 06:58:09
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष परिवर्तन

Hyundai Nepal
राष्ट्र बैंकद्वारा उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष परिवर्तन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक गणना विधिको आधार वर्ष परिवर्तन गरेको छ । यससँगै अब राष्ट्र बै्रंकले आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर मूल्य सूचकांक गणना गर्नेछ ।  

यसअघि भने केन्द्रीय बैंकले आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्दै आएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

आधारवर्ष परिमाजनसँगै उपभोग प्रवृतिका आधारमा गुड वास्केटमा रहेका वस्तुहरु पनि हेरफेरका साथै वस्तुको समूह समेत परिवर्तन गरिएको छ । 

गुड बास्केटमा १ सय ३५ वटा नयाँ वस्तु थपिएका छन् भने वस्तु १ सय ६ वस्तु हटाइएको छ । गुड बास्केटमा रहेका कुल वस्तुको संख्या ५ सय २५ पुगेको छ । यसअघि भने यसमा ४ सय ९६ वटा वस्तु समावेश थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.