मंगलवार, माघ ८,२०८१ 07:27:32
IME remit
  • मंगलवार, माघ ८,२०८१ 07:27:32
IME remit
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष परिवर्तन

Hyundai Nepal
राष्ट्र बैंकद्वारा उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष परिवर्तन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक गणना विधिको आधार वर्ष परिवर्तन गरेको छ । यससँगै अब राष्ट्र बै्रंकले आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर मूल्य सूचकांक गणना गर्नेछ ।  

यसअघि भने केन्द्रीय बैंकले आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्दै आएको थियो ।

Bizshala
CG Motors
Sagarmatha Cement

आधारवर्ष परिमाजनसँगै उपभोग प्रवृतिका आधारमा गुड वास्केटमा रहेका वस्तुहरु पनि हेरफेरका साथै वस्तुको समूह समेत परिवर्तन गरिएको छ । 

गुड बास्केटमा १ सय ३५ वटा नयाँ वस्तु थपिएका छन् भने वस्तु १ सय ६ वस्तु हटाइएको छ । गुड बास्केटमा रहेका कुल वस्तुको संख्या ५ सय २५ पुगेको छ । यसअघि भने यसमा ४ सय ९६ वटा वस्तु समावेश थिए । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.