शनिबार, असार १४,२०८२ 10:55:15
  • शनिबार, असार १४,२०८२ 10:55:15
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा २ वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का

Hyundai Nepal
राष्ट्र बैंकद्वारा २ वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । केन्द्रीय बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको बैंक तथा वित्तीय संस्थामा रहेको सबै खाताहरु रोक्का गरेको हो ।

यी दुवै संस्थाबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा दुवै संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधालाई सम्बोधन हुनेगरी यथाशीघ्र छानबिन सम्पन्न गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

पेवेल नेपालले अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेजले बालुवाटारबाट सेवा दिदै आएका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.