बुधबार, मंसिर १०,२०८२ 09:27:13
IME remit
  • बुधबार, मंसिर १०,२०८२ 09:27:13
IME remit
Global IME Bank Limited

सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत हुने व्यवस्था कार्यान्वयनमा

Hyundai Nepal
सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत हुने व्यवस्था कार्यान्वयनमा
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ संशोधनका आधारमा नयाँ सर्कुलर जारी गरेको छ ।  

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ । साथै सो व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम जेठ १८ गतेदेखि दैनिक रुपमा राख्नुपर्नेछ ।  

CG Motors
New Office
Garima Development Bank

यसअघि बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रुपमा बैंकमा राख्नुपर्ने व्यवस्था थियो ।  

यसका साथै राष्ट्र बैंकले सबै खालका सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशत कायम गरिएको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.