शुक्रबार, पुष २६,२०८१ 05:19:41
IME remit
  • शुक्रबार, पुष २६,२०८१ 11:04:40
IME remit
Global IME Bank Limited

समस्याग्रस्त सेयर मार्केटसको संयोजकका लागि ५ जनाको दरखास्त स्वीकृत, व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न आह्वान

Hyundai Nepal
समस्याग्रस्त सेयर मार्केटसको संयोजकका लागि ५ जनाको दरखास्त स्वीकृत, व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न आह्वान
Nabil Bank Limited

काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदका लागि ५ जनाको दरखास्त आवेदन स्वीकृत भएको छ ।  नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान आवेदन मा गरेको थियो । उक्त सूचनाका आधारमा दरखास्त फाराममध्ये ५ जना उम्मेदवारले पेश गरेको दरखास्त फाराम स्वीकृत भएको हो । 

दरखास्त फाराम स्वीकृत हुने उम्मेदवारमा प्रकाश घिमिरे,तारानाथ पाण्डे,पिताम्बर सापकोटा,रोशन कुमार अधिकारी र गोबिन्द प्रसाल शर्मा रहेका छन् । दरखास्त फाराम स्वीकृत भएका ५ जना आवेदकलाई नेपाल राष्ट्र बैंकले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न आह्वान गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

प्रकाश घिमिरे र तारानाथ पाण्डेलाई चैत २१ गते बुधबार बेलुका ५ः३० बजे व्यावसायिक कार्ययोजना पेश गर्न बोलाइएको छ । त्यस्तै, पिताम्बर सापकोटा र रोशनकुमार अधिकारीलाई चैत २२ गते बेलुका ५ः३० बजे र गोविन्दप्रसाद शर्मालाई चैत २३ गते दिउँसो २ बजे कार्यायोजना प्रस्तुत गर्न बोलाइएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.