शनिबार, असार १४,२०८२ 06:11:00
  • शनिबार, असार १४,२०८२ 06:11:00
Global IME Bank Limited

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, कति चाहिन्छ न्यूनतम योग्यता ?

Hyundai Nepal
नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, कति चाहिन्छ न्यूनतम योग्यता ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो ।  

राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) मा ३४ जना, प्रशासनतर्फ सहायक .सहायक द्वितीय) मा १३ जना र प्राविधिकतर्फ सहायक (सूचना प्रविधि) पदमा ५ जना गरी कुल ५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सहायक निर्देशक पदका लागि अर्थशास्त्र,व्यवस्थापन वा जनप्रशासनमा स्नाकोत्तर गरेको हुनु पर्नेछ । यस्तै सहायक पदका लागि प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरेको हुनु पर्नेछ । सूचना प्रविधि सहायक पदका लागि भने कम्प्युटर इन्जिनियरिङ÷कम्प्युटर साइन्स इन्जिनियरिङ,हार्डवेयर इन्जिनियरिङ,इलेक्ट्रिोनिक कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ विषयमा ३ वर्ष डिप्लोमा उत्तीर्ण गरेको हुनु पर्नेछ ।      

योग्य आवेदकले साउन ३२ साउनदेखि २० भदौसम्म अनलाइनमार्फत फाराम पेश गर्नु पर्नेछ ।  भदौसम्म २७ गतेसम्म भने दोब्बर दस्तुर तिरेर भने आवेदन दिने सकिने बैंकले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.