बुधबार, माघ २३,२०८१ 01:40:04
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:40:04
IME remit
Global IME Bank Limited

दशैंतिहार र छठमा डिजीटल वालेटबाट रकम जम्मा गर्ने सीमा तीनगुणाले वृद्धि

Hyundai Nepal
दशैंतिहार र छठमा डिजीटल वालेटबाट रकम जम्मा गर्ने सीमा तीनगुणाले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले दशैंतिहार र छठजस्ता ठूला पर्वको अवधिमा डिजीटल वालेटमा रकम जम्मा गर्ने सीमा संख्यालाई तीनगुणाले बढाइदिएको छ ।  

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति पत्र प्राप्त संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था भएको जानकारी गराएको हो । 

Bizshala
CG Motors
Sagarmatha Cement

भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका डिजीटल वालेटमा रकम जम्मा गर्ने दैनिक सीमालाई १० बाट बढाएर ३० पुर्याइएको हो ।  

प्राकृतिक व्यक्तिको वालेटमा एकदिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने साबिकको व्यवस्था रहेकोमा असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म, तथा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्मका लागि एकदिनमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था भएको हो । 

Muktinath Bikas Bank Limited

डिजीटल भुक्तानीको दैनिक सीमा बढाइएको अवधिको कारोबार संख्या र कारोबारको कुल रकम भुक्तानी प्रणाली विभागलाई सेवा प्रदायकहरुले जानकारी गराउन समेत निर्देशन दिइएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.