सोमबार, असार १५,२०८३ 06:50:55
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:50:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वसाधारणका लागि श्री इन्भेष्टमेन्टको संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
सर्वसाधारणका लागि श्री इन्भेष्टमेन्टको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

New Office
CG Motors
Garima Development Bank

सेयर खरिदका लागि व्यक्ति, कम्पनी वा संस्थाले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको दिल्ली बजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । यसअघि गत जेठ २३ गते ३५ दिने सूचना जारी गरी कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणलाई उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.