Bizshala
  • बुधबार, असार २४,२०८३ 02:02:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकका सञ्चालक संघईलाई सीआईपी सम्मान

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकका सञ्चालक संघईलाई सीआईपी सम्मान

काठमाण्डौ । एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति  (सीआईपी)बाट सम्मानित भएका छन् ।  

मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले २०८२ आषाढ ३२ गते उनलाई सम्मान गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

 नेपाल सरकारले मुलुकको अर्थतन्त्रतथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मान पाएको भन्दै एनआईसी एशिया बैंकले एक विज्ञप्तिमार्फत सञ्चालक संघाईलाई बधाई ज्ञापन गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.