मंगलवार, श्रावण १९,२०८३ 09:30:41
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:30:41
Bizshala
Global IME Bank Limited

टिएमएस प्रयोगकर्ताको संख्या १९% ले वृद्धि

टिएमएस प्रयोगकर्ताको संख्या १९% ले वृद्धि
New Office

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा अनलाईन लगइन लिने (टिएमएस(प्रयोगकर्ताको संख्या १९ प्रतिशतले वृद्धि भएको छ ।  

धितोपत्र बोर्डका अनुसार यस्तो लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि आएको छ । आव २०८०–८१ को अन्त्यसम्म उक्त संख्या २२ लाख १६ हजार २४७ रहेकोमा आव २०८१–८२ को जेठ मसान्तसम्म यस्तो सख्या १९ प्रशितले बढेर २६ लाख ३३ हजार ५१० पुगेको छ ।  

बोर्डका अनुसार आव २०७९–८० को अन्त्यसम्म भने यस्तो संख्या १७ लाख ६३ हजार ३०१ रहेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.