१३ ब्रोकरमा खाता खोलेका लगानीकर्ताले आइतबार एककित्ता पनि किनबेच गर्न पाएनन्, नेप्सेले स्पष्टीकरण सोध्ने
काठमाण्डौ । आइतबार १३ वटा ब्रोकरले टिएमएसमा देखिएको गडबडीका कारण एककित्ता सेयर किनबेच गर्न नपाउँदा समेत सेयर बजार परिसूचक र कारोबार रकममा उछाल आएको देखिएको छ । यो दिन १३ वटा ब्रोकर कम्पनीको टेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)मा प्राविधिक गडबडीका कारण एकैपटक समस्या देखिएपछि ती कम्पनीसँग सम्बन्धित लगानीकर्ताहरुले दिनभर कारोबार गर्न पाएनन् । तर, १३ वटा ब्रोकरका हजारौं...

