बिहीबार, बैशाख १०,२०८३ 12:26:49
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 12:26:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टीएमस प्रयोगकर्ताको संख्या २३.३१ लाख पुग्यो, एकै महिनामा १.३५ लाख थपिए

Bizshala
टीएमस प्रयोगकर्ताको संख्या २३.३१ लाख पुग्यो, एकै महिनामा १.३५ लाख थपिए
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयर बजारले गति लिन थालेपछि दोस्रो बजारमा धितोपत्र कारोबार गर्नका लागि टीएमएस प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको तथ्यांक अनुसार साउन महिनामा मात्रै टीएमएस प्रयोगकर्ताको संख्या १ लाख ३५ हजार ३५१ ले बढेको छ ।    

यससँगै साउन मसान्तसम्म टीएमएस प्रयोकर्ताको संख्या २३ लाख ३१ हजार ३५० पुगेको छ । असार मसान्तसम्म भने यो संख्या २१ लाख ९५ हजार ९९९ रहेको थियो । यसरी एक महिनाको अन्तरालमा टीएमए लिनको संख्या १ लाख ३५ हजारले थपिएको हो । 

कु्ल टीएमएस प्रयोगकर्तामध्ये ५ देखि ७ लाखसम्म मात्रै सक्रिय रहेका छन् । टीएमएस नलिई ब्रोकर कम्पनीमार्फत कारोबार गर्नेको संख्या १५ लाख १९ हजार रहेको छ ।

ब्रोकरमार्फत टीएमएस सुविधा लिएर लगानीकर्ता आफैँले कम्प्युटर वा मोबाइलबाट सेयर खरिदबिक्री गर्न गर्न सक्छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office
CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.