बिहीबार, बैशाख ३१,२०८३ 06:52:57
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:52:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टिएमएसमा एकाएक समस्या, लगानीकर्ता असन्तुष्ट

Laxmi Sunrise Bank Limited
टिएमएसमा एकाएक समस्या, लगानीकर्ता असन्तुष्ट
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली(ट्रेड म्यानेजमेन्ट सिस्टम-टिएमएस) मा एकाएक समस्या देखिएको छ ।  

आइतबार आज कारोबार सुरु भएदेखिनै टिएमएसमा समस्या देखिन थालेको थियो । सुरुवातमा केही ब्रोकरको टिएमएसमा लगइन नहुने, खरिद तथा बिक्री अर्डर पोस्ट नहुने जस्ता समस्या देखिएको थियो । तर केही समयपछि भने अधिकांशमा यस्तो समस्या देखिएर सर्भर नै डाउन हुन पुगेको थियो ।  

Bizshala
New Office
CG Motors

बजार खुलेलगत्तै टिएमएसमा समस्या देखिएपछि लगानीकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गरिरहेका छन् । करोडौ खचिएर बनाइएको प्रणाली बिगारेर चलखेल गर्न खोजिएको उनीहरुको आरोप छ ।  

कतिपयले टिएमएसको भेण्डर कम्पनी बाईको प्रालिविरुद्ध पनि आक्रोश व्यक्त गरिरहेका छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले टिएमएसमा आएको समस्या पहिचानको प्रयास भईरहेको जानकारी दिए ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.