काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक डोलिन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत भएको छ । संस्थाको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।
उनले सञ्चालम पदबाट गत माघ २४ गते राजीनामा दिएका थिए । उनको राजीनामा सोहि दिनदेखि लागू हुने गरी स्वीकृत गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।