शनिबार, असार १४,२०८२ 10:28:12
  • शनिबार, असार १४,२०८२ 10:28:12
Global IME Bank Limited

सीजी ब्रान्डका स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा

Hyundai Nepal
सीजी ब्रान्डका स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा
Nabil Bank Limited

काठमाण्डौ । चौथरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रिोनिक्सले उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू बजारमा ल्याएको छ । सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको छ– डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर । 

CG Motors
Muktinath Bikas Bank Limited

राम्रो डिजाइन र उच्च कोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको छ र टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्शन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता नवीन र परिष्कृत सुविधाहरूले भरिएको कम्पनीले जनाएको छ ।  

यी सबै कुलरहरू पनि ५ प्रतिशत ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.