बिहीबार, श्रावण २१,२०८३ 12:21:09
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:21:09
Bizshala
Global IME Bank Limited

तारागाउँ रिजेन्सी होटल्सद्वारा पुरानो नगद लाभांश तथा बोनस सेयर बुझिलिन आग्रह

तारागाउँ रिजेन्सी होटल्सद्वारा पुरानो नगद लाभांश तथा बोनस सेयर बुझिलिन आग्रह
New Office

काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न आवमा वितरण गरेको नगद लाभांश तथा बोनस सेयर बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

कम्पनीले नगद लाभांश वितरण हुन नसक्नुको कारणसहितहो विवरण कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेबसाइटमा राखेको हुँदा सोही अनुसारको विवरण अद्यावधिक गरी आफ्नो संकलन गर्न बाँकी रकम प्राप्त गर्न भनेको छ ।  

यस्तै विभिन्न आवमा वितरण गरेको बोनस सेयरको प्रमाणपत्र संकलन गरी उक्त सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न समेत कम्पनीले आग्रह गरेको छ । भौतिक रुपमा कायम सेयरधनीहरुको हकमा आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गरेपश्चात मात्रै नगद लाभांश हितग्राही खातामा जम्मा गरिने समेत कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.