मंगलवार, श्रावण १३,२०८२ 01:56:09
  • मंगलवार, श्रावण १३,२०८२ 01:56:09
Global IME Bank Limited

नेप्सेको चार्टमा ह्याम्मर क्याण्डल, कति–कतिमा छ अबको प्रतिरोध ?

Hyundai Nepal
नेप्सेको चार्टमा ह्याम्मर क्याण्डल, कति–कतिमा छ अबको प्रतिरोध ?
Shivam Cement

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयरबजार अन्त्यमा करिब ७ अंकले बढेर बन्द भएको छ । आज बजार बढ्दा कारोबार भने अघिल्लो दिनको तुलनामा ७ अर्ब २१ करोडले घटेको छ । यद्यपी आजको कारोबार २० दिनको औषत कारोबार भन्दा बढी नै हो ।  

प्राबिधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । तर आज बनेको क्याण्डल अघिल्लो दिन बनेको शुटिङ स्टारलाई इन्भ्यालिड नै गरेको अबस्था भने होइन ।  

Muktinath Bikas Bank Limited

आरएसआई हाल ८० को तहमा चलको देखिन्छ भने मनी फ्लो इन्डेक्स ओभर बट जोनबाट खसेर ६७ को तहमा चलेको देखिन्छ । पिभट् मार्फत नियाल्दा आज २ हजार ९७१ विन्दुमा बन्द भएको बजार बढेमा  क्रमशः ३०३०, ३०८० र ३१६६ विन्दुमा प्रतिरोध सामाना गर्न सक्छ । त्यसैगरि घटेमा भने क्रमश ः२९४३, २८९५ र २८०८ विन्दुमा सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.