आईतवार, असार १४,२०८३ 04:39:34
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:39:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड, २५% ओभरसब्स्क्राईब

Laxmi Sunrise Bank Limited
सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड, २५% ओभरसब्स्क्राईब

काठमाण्डौ । सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड साउन १५ गते बिहान साढे १० बजे योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको डिल्लिबजार कार्यालयमा सम्पन्न भएको हो ।  

यो योजनाको इकाई निष्कासन गत १३ गतेदेखि असार २७ गतेसम्म गरिएको थियो । जसमा अधिक मात्रामा दरखास्त प्राप्त भएको योजना व्यवस्थापकले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

उक्त बाँडफाँडको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक÷योजना व्यस्थापकको वेभसाईट www.citizenscapital.com.np र सिडिएस एण्ड क्लियरिङको वेभसाईट www.iporesult.cdsc.com.np मा उपलब्ध गराईएको छ ।

यस योजनामा निष्काशन अवधिभित्र आवश्यकभन्दा बढी संख्यामा इकाईको माग प्राप्त भई नेपालकै पहिलो २५ प्रतिशतले ओभरसब्सिक्रिप्सन भएको भएको खुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको कम्पनीले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.