काठमाण्डौ । टाटा समूहको हिस्सा बनेको भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले आफ्ना पाइलटहरूको अवकाश उमेर बढाएको छ । अब पाइलटले ५८ वर्षको सट्टा ६५ वर्षमा अवकाश पाउनेछन् । बाँकी कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याइएको छ ।
एयर इन्डियामा करिब २४ हजार कर्मचारी छन्। जसमा ३ हजार ६ सय पाइलट र ९ हजार ५ सय क्याबिन क्रू सदस्य छन् । तर, पाइलटको जस्तै क्याबिन चालक दलका सदस्यको अवकाश उमेर पनि ६५ वर्ष पुर्याएको छ ।
भारतीय उड्डयन नियामक(डीजीसीए) को नियम अनुसार, कमर्शियल पाइलटहरूले ६५ वर्षको उमेरसम्म विमान उडाउन सक्छन्।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                