Bizshala
  • आईतवार, पुष २०,२०८२ 12:42:40
Bizshala
Global IME Bank Limited

दक्षिण कोरियामा कक्षाकोठामा फोन र विद्युतीय उपकरण प्रयोग गर्न प्रतिबन्ध

Hyundai Nepal
दक्षिण कोरियामा कक्षाकोठामा फोन र विद्युतीय उपकरण प्रयोग गर्न प्रतिबन्ध
Shivam Cement

काठमाण्डौ । दक्षिण कोरियाको संसदले विद्यालयमा कक्षाको समयमा मोबाइल फोन र अन्य स्मार्ट उपकरणको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । योसँगै दक्षिण कोरिया युवामा फोनको लत र अध्ययनमा पर्ने असरलाई ध्यानमा राखेर प्रतिबन्ध लगाउने देशको सूचीमा परेको छ ।

तर, दक्षिण कोरियाका अधिकांश विद्यालयले यो नियम लागू गरिसकेका छन् । यो प्रतिबन्ध मार्च २०२६ मा दक्षिण कोरियाको नयाँ शैक्षिक सत्रको सुरुवातदेखि लागू हुनेछ।

CG Motors
Bizshala
Garima Development Bank

फिनल्याण्ड र फ्रान्स जस्ता केही देशहरूले सीमित मात्रामा प्रतिबन्ध लगाएका छन् र यो नियम साना बालबालिकाको विद्यालयहरूमा मात्र लागू हुन्छ।

जबकि इटाली, नेदरल्याण्ड र चीन जस्ता देशले सबै विद्यालयमा फोन प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.