प्रशिक्षक नियुक्ति विवादमा दक्षिण कोरियाली फुटबल संघको कार्यालयमा प्रहरी छापा
काठमाण्डौ । दक्षिण कोरियाली प्रहरीले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हङ म्योङ–बोको नियुक्ति प्रक्रियासँग सम्बन्धित अनुसन्धानका क्रममा कोरियन फुटबल संघको कार्यालयमा छापा मारेको छ। प्रहरीले उक्त घटनालाई व्यवसाय अवरोधसम्बन्धी अनुसन्धानका रूपमा अघि बढाएको जनाएको छ।हङ म्योङ–बो सन् २०२४ मा दोस्रो पटक दक्षिण कोरियाली राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए। उनको...

