काठमाण्डौ । दक्षिण कोरियामा २०० वर्ष यताकै उच्च वर्षात भएको छ । मंगलबार र बुधबार दक्षिण कोरियामा भिषण वर्षा भएको हो ।
उच्च वर्षाका कारण हालसम्म ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । वर्षाबाट सबैभन्दा धेरैे उत्तर प्रान्त जियोला भएको छ । गुनसनमा १ घण्टाको अवधिमा १३१.७ मिलिमिटर वर्षा भएको कोरियाली मिडियाले बताएका छन् । १० प्रतिशत शहरी क्षेत्रको एक घण्टाको औषत वर्षा १ हजार २४६ मिलिमिटर मापन गरिएको छ ।
वर्षाका कारण आएको बाढीबाट प्रभावित सयौं परिवारलाई उद्धार गरिएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        .jpg) 
                                        .png) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                