बिहीबार, असार ३२,२०८३ 11:54:13
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 11:54:13
Bizshala
Global IME Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह
New Office

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले साविकको गुँरास लाइफको आव २०७७/७८ र साविकको यूनियन लाइफ इन्स्योरेन्सको आव २०७७/७८ का लागि पारित क्रमश १३.२७ र ८.९७ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।  

बुक क्लोज भएको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले बोनस सेयरमा लागने कर बापतको रकम स्वयम ले नै तिर्नुपर्ने भएकोमा केहि सेयरधनीहरुले अहिलेसम्म नतिरेकाले कम्पनीले उक्त रकम तिर्न आग्रह गरेको हो ।  

सेयरधघनीहरुले उक्त रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेष्ट बैंक वा कनेक्ट आईपीएसमार्फत जम्मा गर्न सक्नेछन् । रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.